Nepali jokes

A collection of Jokes

एक आइमाइको आठ बच्चा

  • June 2, 2011 1:44 pm

एक आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटा मान्छेलाइ अचम्म लागेछ

उसले सोधेछ तपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै

आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि ।

Leave a Reply