Mero man mandir hoina ,Nafukali aaya hunchha
Boy: (to a new girl)Darling,Mero mutu ma aayara basana.
Girl: (In very angry mood)Chappal fukalau?
Boy: Mero man mandir hoina ,Nafukali aaya hunchha.
The Titanic is going to be drowned
|
|
jokes and sms by manish bhandari
The doctor says, ‘It’s old age.’
The woman says, ‘I want a second opinion.’
The doctor says: ‘Okay – you’re ugly as well.’
sadarji..
A sardarji Doctor falls in Love with a Nurse.He writes a love letter to the Nurse :- I Love U sister….
Discoveries and inventions
The man discovered COLORS and invented PAINT;
the woman discovered PAINT and invented MAKEUP.
The man discovered the WORD and invented CONVERSATION;
the woman discovered CONVERSATION and invented GOSSIP.
The man discovered AGRICULTURE and invented FOOD;
The woman discovered FOOD and invented DIET.
The man discovered FRIENDSHIP and invented LOVE;
The woman discovered LOVE and invented LOVE TRIANGLES.
The man discovered TRADING and invented MONEY;
the woman discovered MONEY and invented SHOPPING.
Thereafter man has discovered and invented a lot of things…
but the women are still BUSY in shopping……………..
दिमागमा आगो
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।
किराहरु र जनावरहरुको फूटबल म्याच
एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे;
“कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?”
“पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।”
सालीको कट्टु फुकाल्छु
दुईजना कर्मचारी कुरा गर्दै
पहिलो: आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ?
दोश्रो: घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ…त्यहि मासुको भुटुवासँग…दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ?
पहिलो: घर गएर मेरो सालीको कट्टु फुकाल्छु ।
दोश्रो: हँ ! किन …?
पहिलो: मैले बिहान हतारमा सालीको कट्टु लगाएर आएछु ।
रेखा थापा बाहिर गुम्न जान लाग्दा
रेखा थापा बाहिर गुम्न जान लाग्दा एरपोर्टमा ब्याग चेक गर्दा सलाईको बट्टा भेटियो।
चेकर- यो सलाईको बट्टामा के छ?
रेखा थापा- नतर्सनुस् यसमा मेरो कपडा छ।
नेपाल टेलिकमको नयाँ सेवा “विवाह सेवा” सुरु
नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा:
सम्बन्धको लागि १ थिच्नुस्, मग्निको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस्
मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने?
नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस्।।।।।






Recent comments